जापानद्वारा नेपालका २३ अस्पताललाई स्वास्थ्य सामग्री सहयोग
काठमाडौँ — जापानले नेपालका २३ अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । उसले पोर्टेबल अल्ट्रासाउन्ड इमेज डायग्नोस्टिक सिस्टम अस्पतालहरुलाई दिएको हो ।नेपालका २५ अस्पताललाई सहयोग गर्ने योजनाअनुसार उक्त सामग्री आइतबारै हस्तान्तरण गरिएको नेपालस्थित जापानको राजदूतावासले मंगलबार जारी विज्ञप्तीमार्फत जनाएको छ । विज्ञप्ती अनुसार बाँकी सिस्टम मंगलबार र बुधबार हस्तान्तरण गरिनेछ । अन्ट्रासाउन्ट डायग्नोस्टिक सिस्टम प्रयोग गर्न सहज हुने र